ne_tn/col/01/23.md

918 B

जुन घोषणा गरिएको थियो

जुन विश्‍वासीहरूले घोषणा गरे (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

स्वर्गमुनि सृष्‍टि गरिएको हरेक व्यक्तिलाई

“संसारमा भएका हरेक व्यक्तिलाई”

त्यो सुसमाचार जसको म, पावल सेवक भएँ

पावल वास्तवमा परमेश्‍वरका सेवक थिए । वैकल्पिक अनुवादः “त्यो सुसमाचार जसलाई घोषणा गरेर म, पावल परमेश्‍वरको सेवा गर्छु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)