ne_tn/col/01/22.md

1.6 KiB

उहाँको सामु तिमीहरूलाई पवित्र, निर्दोष, र खोटबिनाको प्रस्तुत गर्न

पावलले कलस्सीहरूलाई यसरी वर्णन गरिरहेका छन् कि मानौँ येशूले तिनीहरूलाई शारीरिक रूपमा सफा गर्नुभएको थियो, तिनीहरूलाई नयाँ वस्‍त्रहरू पहिराउनुभएको थियो, र तिनीहरूलाई परमेश्‍वर पिताको सामु उभिनलाई ल्याउनुभएको थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

दोषरहित र निष्‍खोट

सिद्धताको विचारलाई जोड दिनको लागि लगभग एउटै कुराको अर्थ दिने दुईवटा शब्दहरूलाई पावलले प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “सिद्ध” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

उहाँको सामु

यो स्थानको अभिव्यक्तिको अर्थ “परमेश्‍वरको दृष्‍टिकोणमा” वा “परमेश्‍वरको मनमा” भन्‍ने हुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)