ne_tn/col/01/13.md

1.2 KiB

जोड्ने कथनः

पावलले ख्रीष्‍ट उत्कृष्‍ट हुनुभएका कुराहरूको विषयमा कुरा गर्छन् ।

उहाँले ... छुटकारा दिनुभएको छ

“परमेश्‍वर पिताले ... छुटकारा दिनुभएको छ”

अन्धकारको प्रभुत्व

यहाँ अन्धकार चाहिँ दुष्‍टताको लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “दुष्‍ट शक्तिहरू जसले हामीलाई नियन्‍त्रण गर्थे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

उहाँका प्रिय पुत्र

“पुत्र” चाहिँ येशू, परमेश्‍वरको पुत्रको लागि एउटा महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)