ne_tn/col/01/11.md

1.2 KiB

हामी प्रार्थना गर्छौँ

“हामी” शब्दले पावल र तिमोथीलाई जनाउँछ, तर कलस्सीहरूलाई होइन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

सबै सहनशीलता र धैर्यतामा

पावलले कलस्‍सी विश्‍वासीहरूको विषयमा यसरी बताउँछन् कि मानौँ परमेश्‍वरले तिनीहरूलाई सहनशीलता र धैर्यताको स्थानमा सार्नुहुनेछ । वास्तवमा चाहिँ, उनले प्रार्थना गरिरहेका छन् कि तिनीहरूले परमेश्‍वरमा भरोसा गर्न कहिल्यै छोड्ने छैनन् र तिनीहरूले उहाँलाई सम्‍मान गर्दै गर्दा तिनीहरू पूर्ण रूपमा धीरजी हुनेछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)