ne_tn/col/01/10.md

1.7 KiB

हामी प्रार्थना गरिरहेका छौँ

“हामी” शब्दले कलस्सीहरूलाई समावेश गर्दैन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

कि तिमीहरू प्रभुका योग्‍यका भएर हिँड्न सक

यहाँ “हिँडाइ”ले जीवनको आचरणलाई अङ्कित गर्छ । वैकल्पिक अनुवादः “कि तिमीहरू त्यसरी जिउन सक जसरी जिएको परमेश्‍वरले अपेक्षा गर्नुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

प्रसन्‍न पार्ने चालहरूमा

“प्रभुलाई खुशी बनाउने तरिकाहरूमा”

फल फलाउने छौ

पावलले कलस्सी विश्‍वासीहरूको विषयमा तिनीहरू रूखहरू वा बिरुवाहरू भए झैँ गरेर बताइरहेका छन् । जसरी बिरुवा हुर्कन्छ र फल फलाउँछ, त्यसै गरेर विश्‍वासीहरूले पनि परमेश्‍वरलाई झन् धेरै मात्रामा परमेश्‍वरलाई चिन्दै गर्नुपर्छ र असल कामहरू गर्दै रहनुपर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)