ne_tn/col/01/06.md

1.2 KiB

यो सुसमाचारले फल फलाउँदै छ र बढ्दै छ

यहाँ “फल” भनेको “परिणाम” वा “उपज”को लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “सुसमाचारले धेरैभन्दा धेरै असल परिणामहरू ल्याउँदै छ” वा “सुसमाचारले बढ्दो परिणामहरू ल्याउँदै छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

सारा संसारमा

यो तिनीहरूलाई थाहा भएको संसारको भागलाई जनाउँदै गरिएको सामान्यकरण हो । वैकल्पिक अनुवादः “संसारभर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

सत्यतामा भएको परमेश्‍वरको अनुग्रह

“परमेश्‍वरको साँचो अनुग्रह”