ne_tn/col/01/05.md

1.9 KiB

स्वर्गमा तिमीहरूका लागि सुरक्षित राखिएको निश्‍चित आशाको कारण

यहाँ “निश्‍चित आशा”को अर्थ विश्‍वासीले निश्‍चित भएर अपेक्षा गर्न सक्‍ने कुरा हुन्छ, त्यो भनेको ती कुराहरू हुन् जुन परमेश्‍वरले सारा विश्‍वासीहरूको लागि गर्ने प्रतिज्ञा गर्नुभएको छ । यी कुराहरूको विषयमा यसरी बताइएको छ कि मानौँ ती भौतिक वस्तुहरू थिए जसलाई विश्‍वासीहरूले पछि प्राप्‍त गर्नको लागि परमेश्‍वरले स्वर्गमा राखिरहनुभएको थियो । वैकल्पिक अनुवादः “किनकि तिमीहरू निश्‍चित छौ कि परमेश्‍वरले, जो स्वर्गमा हुनुहुन्छ, थुप्रै असल कुराहरू गर्नुहुनेछ जुन उहाँले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

सत्यताको वचन, सुसमाचार

सम्भावित अर्थहरू हुन् १) “सत्यताको बारेमा भएको सन्देश, सुसमाचार” वा २) “साँचो सन्देश, सुसमाचार ।”