ne_tn/col/01/01.md

1.7 KiB

सामान्य जानकारीः

हुन त यो पत्र पावल र तिमोथीबाट कलस्‍सी विश्‍वासीहरूलाई लेखिएको हो, पछि पत्रमा पावलले स्‍पष्‍ट पार्दछन् कि उनी चाहिँ लेखक हुन् । यो धेरै सम्भाव्य छ कि तिमोथी उनीसँगै थिए र पावलले बोल्दै गर्दा उनले ती शब्‍दहरूलाई लेखे । यो पत्रभर अरू किसिमले नबताइएसम्म “हामी”, “हाम्रो” र “हामीहरूका” जस्ता शब्दहरूले कलस्सीहरूलाई समावेश गर्छ । अरू किसिमले नबताइएसम्म “तिमी”, “तिम्रो” र “तिमीहरूका” जस्ता शब्दहरूले कलस्सी विश्‍वासीहरूलाई जनाउँछ र त्यसैले ती बहुवचन हुन् । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-inclusive]] अनि [[rc:///ta/man/translate/figs-you]])

परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूको एक प्रेरित

“जसलाई परमेश्‍वरले ख्रीष्‍ट येशूको एक प्रेरित हुनलाई चुन्‍नुभयो”