ne_tn/amo/09/14.md

1.1 KiB

तिनीहरूलाई मैले दिएको देशबाट, तिनीहरू फेरि कहिल्यै पनि उखेलिनेछैनन्

अर्को अनुवादः "तिनीहरूलाई मैले दिएको देशबाट तिनीहरूलाई कसैले कहिल्यै पनि उखेल्नेछैनन्" अथवा "जमीनमा जरा गाडे्को बोटजस्तै तिनीहरू भूमिमा सदासर्वदा बसोवास गर्नेछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

उखेलिने

जमीनबाट बोट र त्यसको जरा समेत गरी निकल्नु

शब्द अनुवाद