ne_tn/amo/09/09.md

1.0 KiB

कसैले अन्‍नलाई एउटा नाङ्लोमा निफनेझैं ... ताकि सबैभन्दा सानो ढुङ्गा पनि जमिनमा खस्‍नेछैन

यहाँको चित्र नाङ्लोबाट अन्‍न र ढुङ्गाहरूलाई अलग गर्नुको हो । असल अन्‍न अनावश्यक वस्तुहरूसित नाङ्लोबाट तल खस्‍ने छैनन् भन्‍ने अर्थ दिने तरिकामा केहि संस्करणहरूले "सबैभन्दा सानो ढुङ्गा पनि जमिनमा नखसोस्"लाई बुझ्छन्।

शब्द अनुवाद