ne_tn/amo/06/05.md

1.3 KiB

तिनीहरू बाजाहरूले नयाँ सङ्गीत बनाउँछन्

सम्भावित अर्थहरू हुन्ः १) तिनीहरूले नयाँ गीतहरू र बाजाहरू बजाउने तरिकाहरू रच्छन् अथवा २) तिनीहरूले नयाँ बाजाहरू बनाउछन् ।

कचौरा

कुनै व्यक्तिले खाना खाँदा प्रयोग गर्ने कचौराभन्दा ठूलो, मन्दिरमा सेवाको लागि प्रयोग हुने कचौरा

तिनीहरू शोक गर्दैनन्

"तिनीहरू दुःखी हुदैनन् र आफ्नो कोहि प्रिय मरेको झैँ व्यवहार गर्दैनन्"

शब्द अनुवाद