ne_tn/amo/05/25.md

1.0 KiB

ए इस्राएल ... के तिमीहरूले मेरो निम्ति बलिदानहरू ... ल्यायौ?

अर्को अनुवादः कदाचित १) "ए इस्राएल ... मैले तिमीहरूलाई मकहाँ बलिदानहरू ... ल्याउन आज्ञा गरिन!" वा २) "ए इस्राएल ... तिमीहरूले बलिदानहरू ... ल्याएको मकहाँ थिएन!" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

सिक्‍कुथ ... काइवान

नास्तिक देवताहरू (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद