ne_tn/amo/05/12.md

966 B

सहरको मूलद्वारमा दरिद्रहरूलाई पाखो लगाउँछौ

"दरिद्रहरूलाई न्यायकर्ताहरूकहाँ उनीहरूको मुद्दा ल्याउन दिदैनौ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

विवेकी मानिस पनि चूपै लाग्छ

आफूहरूलाई दुष्ट मानिसहरूले हानी नगरेको चाहानेहरूले दुष्ट कार्यहरूको विरुद्धमा बोल्ने छैनन् ।

शब्द अनुवाद