ne_tn/amo/04/10.md

2.4 KiB

तिमीहरूका छाउनीको दुर्गन्ध तिमीहरूको नाकसम्म आउने पारें

अर्को अनुवादः "तिमीहरूका छाउनीको दुर्गन्धलाई हावामा फैलाइ दिए" अथवा "तिमीहरूका छाउनीको दुर्गन्धबाट तिमीहरू भाग्‍न सक्ने छैनौ ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-explicit]])

दुर्गन्ध

असाध्य नराम्रो गन्ध, विशेष गरी मरेका मानिसहरूको

तिमीहरू आगोबाट बाहिर तानिएका अगुल्‍टाहरूझैं थियौ

अर्को अनुवादः "तिमीहरू अगुल्‍टाहरू भएझैं मैले तिमीहरूलाई आगोबाट छिटो छिटो निकाले" अथवा "मैले तिमीहरूलाई आगोबाट छिटो छिटो निकाल्न अगि मैले तिमीहरूको केहि भागलाई जल्न दिए ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-activepassive]])

तिमीहरू मतर्फ फर्केका छैनौ

आमोस ४:६मा तपाईंले गर्नुभए जसरी नै यी शब्दहरू अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

यो परमप्रभुको घोषणा हो

आमोस २:११ मा तपाईंले गर्नुभए जसरी नै यी शब्दहरू अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

शब्द अनुवाद