ne_tn/amo/03/13.md

1.2 KiB

परमप्रभु परमेश्‍वरको घोषणा हो

यस पुस्तकमा यी शब्दहरू हरेक चोटि आउँदा यिनीहरूलाई एउटै तरिकामा अनुवाद गर्न प्रयास गर्नुहोस् ।

वेदीका सिङहरू

यी टुप्पोमा एकसाथ जोडिएका छेउहरूबाट निस्केको साँढेका सिङहरू जस्तै देखिन्थ्यो र परमेश्‍वर कति शक्तिशाली हुनुहुन्थ्यो भनेर देखाउने प्रतीक थियो ।

शब्द अनुवाद