ne_tn/amo/03/07.md

885 B

निश्‍चय नै परमप्रभुले आफ्ना सेवक अगमवक्‍ताहरूलाई आफ्नो योजना प्रकट नगर्नुभएसम्म उहाँले केही पनि गर्नुहुनेछैन ।

"परमप्रभु परमेश्‍वरले कुनै कुरा गर्न अगि उहाँले पहिले आफ्ना सेवक अगमवक्‍ताहरूलाई आफ्नो योजना प्रकट गर्नुहुनेछ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublenegatives)

शब्द अनुवाद