ne_tn/amo/02/15.md

1.3 KiB

धनुधारी खडा हुनेछैन

"धनुधारी भाग्‍नेछन्"

तीव्र गतिमा दौडने उम्कने छैन

"तीव्र गतिमा दौडने समातिने छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

घोडचडीले आफैंलाई बचाउन सक्‍नेछैन

"घोडचडी मर्नेछ"

नाङ्गै भाग्‍नेछन्

सम्भावित अर्थहरू हुन् १) "आफ्ना हातहतियारहरूविना भाग्‍नेछन्" अथवा २) "कुनै लुगाफाटा नलगाई भाग्‍नेछन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

परमप्रभुको घोषणा

आमोस २:११मा तपाईंले गर्नुभए जसरी नै यी शब्दहरू अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

शब्द अनुवाद