ne_tn/amo/02/04.md

1.4 KiB

तिन वा चारवटा पापका निम्‍ति समेत, दण्ड दिनबाट म पछि हट्‍नेछैनँ

आमोस १:३मा तपाईंले यी शब्दहरूलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

तिनीहरूका झुट

यस अभिव्यक्तिले यहाँ सायद "झुटा देवताहरू" वा "मूर्तिहरू"लाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

भ्रममा पार्‍यो ... हिंडेका थिए

मूर्तिहरू पुज्‍नुलाई यसरी बताइएको छ कि मानौँ मानिसहरूले यी झुटा देवताहरूलाई पछ्याइरहेका थिए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद