ne_tn/amo/02/01.md

769 B

तिन वा चारवटा पापका निम्‍ति समेत, दण्ड दिनबाट म पछि हट्‍नेछैनँ

आमोस १:३मा तपाईंले यी शब्दहरूलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

चून

कौडा र केहि प्रकारका ढुङ्गाहरू जलाएपछि बाकी रहने खरानी

शब्द अनुवाद