ne_tn/act/28/27.md

3.1 KiB

सामान्य जानकारीः

पावलको यशैयाको उद्धरणलाई तपाईंले प्रेरित २८:२५-२६ मा अनुवाद गर्नुभएको अनुसार प्रत्‍यक्ष वा अप्रत्‍यक्ष उद्धरणमा अनुवाद गर्नुहोस् ।

जोड्ने कथनः

पावलले यशैया अगमवक्ताको पुस्तकबाट उद्धरण गरेर सिद्ध्याउँछन् ।

किनकि यी मानिसका हृदय सुस्त भएको छन्

परमेश्‍वरले भन्‍नुभएका कुरा गर्न र बुझ्‍न हठी भएर इन्‍कार गर्ने कुराका बारेमा तिनीहरूका हृदय सुस्‍त भएको भनिएको छ । यहाँ “हृदय” शब्‍दले दिमागलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-metonymy]])

तिनीहरूका कानले मुश्‍किलले सुन्छन्, र तिनीहरूले आफ्‍ना आँखा बन्द गरेका छन्

परमेश्‍वरले भन्‍नुभएका कुरा गर्न र बुझ्‍न हठी भएर इन्‍कार गर्ने कुराका बारेमा तिनीहरू सुन्‍न नसक्‍ने भएका र तिनीहरूले नदेखून् भनी आफ्‍ना आँखा बन्‍द गरेका छन् भनेको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

आफ्‍ना हृदयले बुझ्‍नु

यहाँ “हृदय” शब्‍दले दिमागलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

फेरि फर्कनु

परमेश्‍वरको आज्ञापालन गर्न सुरु गर्ने कुरालाई त्‍यो व्‍यक्ति शारीरिक रूपमा नै परमेश्‍वरतिर फर्केको जस्‍तो भनिएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

म तिनीहरूलाई निको पार्ने थिएँ

यसको अर्थ परमेश्‍वरले तिनीहरूलाई शारीरिक रूपमा मात्र निको पार्ने होइन । उहाँले तिनीहरूका पापहरू क्षमा गर्नुभएर तिनीहरूलाई आत्मिक रूपमा पनि निको पार्नुहुनेछ ।