ne_tn/act/28/22.md

1.6 KiB

यस पन्थको बारेमा के विचार गर्नुहुन्छ

पन्‍थ शब्‍दले ठूलो समूहभित्रको अर्को एउटा सानो समूहलाई जनाउँछ । यहाँ यो शब्‍दले येशूमाथि विश्‍वास गर्ने मानिसहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तपार्इं यस समूहको बारेमा के विचार गर्नुहुन्छ जसको तपाईं एक सदस्य हुनुहुन्छ”

किनभने यो हामीद्वारा जानिएको छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “किनभने हामी जान्दछौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

सबैतिर यसको विरुद्धमा बोलिन्छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “रोमी साम्राज्यभरी सारा यहूदीहरूले यस मार्गको बारेमा खराब कुराहरू भनिरहेका छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)