ne_tn/act/28/14.md

1.3 KiB

त्‍यहाँ हामीले ... भेट्टायौँ

“त्‍यहाँ हामीले ... भेट्‍यौँ”

भाइहरू

यिनीहरू येशूका अनुयायीहरू थिए, जसमा पुरुष र स्‍त्री दुवै समावेश थिए । वैकल्‍पिक अनुवादः “सङ्गी विश्‍वासीहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-gendernotations)

निमन्त्रणा गरियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरूले हामीलाई निमन्त्रणा दिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

यसरी हामी रोम आइपुग्यौँ

पावल पटिओली आइपुगेपछि रोमतिरको बाँकी यात्रा जमिनको यात्रा थियो । वैकल्पिक अनुवादः “र हामी तिनीहरूसँग सात दिन बसेपछि हामी रोमतिर लाग्यौँ”