ne_tn/act/28/07.md

1.3 KiB

सामान्य जानकारीः

यहाँ “हामी” शब्‍दले पावल, लूका, र तिनीहरूका साथमा यात्रा गर्नेहरूलाई जनाउँछ, तर पाठकलाई जनाउँदैन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

अब नजिकैको स्थानमा

“अब” शब्द चाहिँ उल्लिखित विवरणमा एउटा नयाँ व्यक्ति वा घटनाको चिनारी दिनलाई प्रयोग गरिएको छ ।

त्यस टापूको मुख्य मानिस

सम्भावित अर्थहरू हुन् १) मानिसहरूका मुख्य अगुवा वा २) शायद उनको सम्पत्तिको कारणले होला तिनी त्यो टापूमा सबैभन्दा महत्त्वपूर्ण व्यक्ति थिए ।

पब्लियस नाम गरेका एकजना मानिस

यो एक पुरुषको नाउँ हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)