ne_tn/act/28/04.md

768 B

यी मानिस पक्‍का पनि हत्यारा हुन्

“निश्‍चय नै, यी मानिस एउटा हत्यारा हुन्” वा “यी मानिस साँच्‍चै एउटा हत्यारा हुन्”

तापनि इन्साफ

यहाँ “इन्साफ” शब्‍दले ती स्‍थानीय मानिसले न्‍यायकर्ता भनेर पूजा गर्ने देवतालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “इन्साफ भनिने देवता” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)