ne_tn/act/28/02.md

1.7 KiB

त्यस ठाउँमा जन्मेहुर्केका मानिसहरू

“स्थानीय मानिसहरू”

सामान्य खालको दया मात्र देखाएनन्

कसैमाथि दया देखाउने कुराका बारेमा यो कसैले अरू कसैलाई दिन सक्‍ने कुनै वस्‍तु हो जस्‍तो गरी भनिएको छ । वैकल्‍पिक अनुवादः “हामीप्रति अत्‍यन्‍त दयालु मात्र भएनन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

सामान्य खालको दया मात्र होइन

यो वाक्यांश भनिएको कुराको विपरीतलाई जोड दिनका लागि प्रयोग गरिएको छ । वैकल्‍पिक अनुवादः “धेरै ठूलो दया” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-litotes)

तिनीहरूले आगो बाले

“तिनीहरूले झिँजाहरू र हाँगाहरू सँगै राखे र तिनलाई जलाए”

हामी सबैजनालाई स्वागत गरे

सम्भवित अर्थहरू हुन् १) “जहाजबाटका सबै मानिसहरूलाई स्वागत गरे” वा २) “पावल र उनका सबै सहयात्रीहरूलाई स्वागत गरे ।”