ne_tn/act/27/36.md

4 lines
447 B
Markdown

# त्यसपछि तिनीहरू सबै उत्साहित भए
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “त्‍यसले तिनीहरू सबैलाई उत्साहित पार्‍यो” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])