ne_tn/act/27/15.md

8 lines
1.1 KiB
Markdown

# जब जहाजलाई आँधीले पक्रियो र बतासबाट भएर अगाडि बढ्न सकेन
“जब जहाजको अगिल्‍लो भागलाई ज्‍यादै तेज बतासले हिर्काउन लाग्‍यो, तब हामीले त्‍यसको विरुद्धमा जहाज चलाउन सकेनौँ”
# हामी आँधीअनुसार चल्‍नुपर्‍यो र बतासले जता लग्‍यो त्यतै गयौँ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “हामीले जहाज अगि बढाउन रोक्‍यौँ र बतासले हामीलाई जतातिर लान्‍छ, त्‍यतैतिर छोडिदियौँ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])