ne_tn/act/27/08.md

1.1 KiB

हामीले किनारा छेउछेउ हुँदै कठिनाइका साथ यात्रा गर्‍यौँ

बतास पहिलेजस्‍तो तेज नचलेको भए तापनि तिनीहरूलाई अझैसम्‍म समुद्रमा जहाज चलाउन कठिनाइ परिरहेकै थियो भनेर तपाईंले स्‍पष्‍ट पार्न सक्‍नुहुन्‍छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

सुन्दर बन्दरगाह

यो क्रेटको दक्षिणी तटमा अवस्थित लासिया नजिकको बन्दरगाह हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

लासिया सहरको नजिक

यो क्रेटको तटीय सहर हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)