ne_tn/act/25/26.md

844 B

मैले उनलाई तपार्इंहरूकहाँ ल्याएको छु, विशेष गरी तपाईं, राजा अग्रिपासकहाँ

“मैले पावललाई तपार्इंहरू सबैकहाँ ल्याएको छु, तर विशेष गरी तपाईं राजा अग्रिपासकहाँ ।”

ताकि मसँग लेख्‍नका लागि अरू बढी कुरा हुन सकोस्

“यसरी लेख्‍नका लागि मसँग अरू केही कुरा हुन सकोस्” वा “र यसरी मैले के लेख्‍नुपर्ने हो, सो कुरा मैले जान्‍न सकूँ”