ne_tn/act/25/24.md

1.2 KiB

सारा यहूदीहरूको भीड

“सारा” शब्द चाहिँ धेरै सङ्ख्याका यहूदीहरूले पावल मरेको चाहन्थे भनेर जोड दिनका लागि गरिएको अतिरञ्‍जन हो । वैकल्‍पिक अनुवादः “यहूदीहरूका ठूलो सङ्ख्‍या” वा “यहूदीहरूका अगुवाहरूमध्‍ये धेरै जना” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

मसँग कराए

“तिनीहरू मसँग कडासँग बोले”

ऊ जीवित रहनु हुँदैन

यो भनाइ भनिएको भन्दा ठीक विपरीत कुरालाई जोड दिनलाई अकरणमा भनिएको हो । वैकल्‍पिक अनुवादः “ऊ तत्कालै मर्नुपर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-litotes)