ne_tn/act/25/20.md

992 B

यी अभियोगहरूको बारेमा मुद्दा चलाउन

यहाँ “मुद्दा चलाउन” लक्षणा शब्‍द हो । यसको अर्थ न्‍यायाधीशसमक्ष बोल्‍ने कुरा हो, र यसरी कोही व्‍यक्ति ठीक वा गलत छ भनी न्‍यायाधीशले निर्णय गर्न सक्नेछन् । वैकल्‍पिक अनुवादः “यी अभियोगका बारेमा जाँचमा खडा हुन जान” वा “उसका विरुद्धमा लगाइएका अभियोगहरू सत्‍य हुन् वा होइनन् भनी न्‍यायाधीधले फैसला गर्नका लागि” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)