ne_tn/act/25/17.md

1.7 KiB

त्यसकारण

“किनभने मैले भर्खर भनेको कुरा सत्य हो ।” फेस्तसले भनेका थिए कि दोष लगाइएक मानिसले उसलाई दोष लगाउनेहरूको सामना गर्न पाउनुपर्छ र आफ्‍नो बचाउ गर्न पाउनुपर्छ ।

जब तिनीहरू सँगै यहाँ आए

“जब यहूदी अगुवाहरू मलाई भेट्न यहाँ आए”

म न्याय आसनमा बसेँ

यहाँ “न्‍याय-आसन” शब्‍दले पावलको जाँच हुँदा फेस्‍तसले न्‍यायाधीशका रूपमा शासन गरेको कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “न्यायाधीशको रूपमा काम गर्न म आसनमा बसेँ” वा “म न्यायधीशको रूपमा बसेँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

मैले त्यो मानिसलाई भित्र ल्याउने आदेश दिएँ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मैले सिपाहीहरूलाई पावललाई मेरो सामु ल्याउन आदेश दिएँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)