ne_tn/act/25/15.md

1.8 KiB

यस मानिसको विरुद्धमा अभियोगहरू ल्याए

कुनै व्‍यक्तिले अपराध गरेको छ भनेर अदालतमा दोष लगाउने कुरालाई मानिसले अदालतमा बोकेर ल्‍याउन सक्‍ने कुनै वस्‍तु भए झैँ गरी भनेको छ । वैकल्‍पिक अनुवादः “यो मानिसको विरुद्धमा मसँग कुरा गरे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूले उसको विरुद्ध दण्डको लागि अनुरोध गरे

भाववाचक नाउँ “दण्ड” र “अनुरोध” क्रियापदका रूपमा लेख्‍न सकिन्‍छ । “दण्डको लागि अनुरोध” भन्‍ने वाक्‍यांशले अर्थ तिनीहरूले पावललाई मृत्‍युदण्‍डको फैसला सुनाउन अनुरोध गरेका कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “उनलाई मृत्‍युदण्‍डको फैसला सुनाउन तिनीहरूले मलाई अनुरोध गरे” वा “उनलाई मृत्‍युदण्‍डको घोषणा गर्न तिनीहरूले मलाई अनुरोध गरे” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-abstractnouns]] अनि [[rc:///ta/man/translate/figs-explicit]])