ne_tn/act/25/13.md

1.2 KiB

सामान्य जानकारीः

राजा अग्रिपास र बर्निकी कथाका नयाँ पात्रहरू हुन् । तिनले थोरै इलाकामा मात्र शासन गरेका भए पनि, राजा अग्रिपास प्यालेस्टाइनमा वर्तमानमा राज गर्ने राजा हुन् । बर्निकी अग्रिपासकी बहिनी हुन् । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/writing-participants]] अनि [[rc:///ta/man/translate/translate-names]])

जोड्ने कथनः

फेस्तसले पावलको मुद्दा राजा अग्रिपासलाई वर्णन गर्न थाल्छन् ।

अब

यो शब्दले कथामा एउटा नयाँ घटनाको सुरुवातलाई अङ्कित गर्छ ।

फेस्तसलाई कामकाजी भेटघाट गर्न

“कामका विषयहरूमा फेस्तसलाई भेट्न”