ne_tn/act/25/11.md

2.0 KiB

तैपनि यदि मैले गल्ती गरेको छु ... भने, ... कसैले पनि मलाई तिनीहरूको हातमा सुम्पन सक्दैन

पावलले काल्‍पनिक परिस्‍थितिका बारेमा भन्‍दै छन् । यदि तिनी दोषी थिए भने, तिनले दण्‍डलाई स्‍वीकार गर्ने छन्, तर तिनी दोषी छैनन् भन्‍ने कुरा तिनलाई थाहा छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hypo)

यदि मैले मृत्युको योग्य केही कुरा गरेको छु भने

“यदि मैले मृत्युदण्डको योग्य हुने केही खराबी गरेको छ भने”

यदि तिनीहरूका आरोपहरू केही पनि होइनन् भने

“यदि मेरो विरुद्धमा लगाइएका दोषहरू सत्य छैनन् भने”

कसैले पनि मलाई तिनीहरूको हातमा सुम्पन सक्दैन

सम्भावित अर्थहरू हुन् १) फेस्तससँग यी झूटा अभियोक्ताहरूको हातमा सुम्पने वैधानिक अधिकार छैन वा २) यदि उनले कुनै गल्ती नै गरेका छैनन् भने, शासक यहूदीहरूको अनुरोधसँग सहमत हुनुहुँदैन ।

म कैसरलाई अपिल गर्छु

“म आग्रह गर्छु कि कैसरले मलाई इन्साफ गर्नलाई म तिनीको सामु जना पाऊँ”