ne_tn/act/25/08.md

532 B

मन्दिरको विरुद्धमा

पावल भन्छन् कि यरूशलेमको मन्दिरमा प्रवेश गर्ने विषयमा उनले कुनै पनि नियमहरू तोडेनन् । वैकल्‍पिक अनुवादः “मन्दिर प्रवेश गर्ने नियमहरूको विरुद्धमा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)