ne_tn/act/25/07.md

859 B

जब उनी आइपुगे

“जब उनी आए र फेस्तसको सामु खडा भए”

तिनीहरूले थुप्रै गम्भीर अभियोगहरू ल्याए

कुनै व्‍यक्तिले अपराध गरेको छ भनेर अदालतमा दोष लगाउने कुरालाई मानिसले अदालतमा बोकेर ल्‍याउन सक्‍ने कुनै वस्‍तु भए झैँ गरी भनेको छ । वैकल्‍पिक अनुवादः “पावलका विरुद्धमा तिनीहरूले धेरै गम्भीर कुरा बोले” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)