ne_tn/act/25/05.md

1.2 KiB

“त्यसकारण, तिनीहरू जसले ... सक्छन्, उनले भने, “हामीसँग त्यहाँ जानुपर्छ”

“उनले भने” भन्‍ने वाक्‍यांशलाई वाक्‍यको सुरुमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “तब उनले भने, ‘त्यसकारण, कैसरियामा जान सक्‍नेहरू हामीसँगै त्‍यहाँ जानुपर्छ’” (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-quotations)

यदि त्यो मानिसमा कुनै गल्ती छन् भने

“यदि पावलले केही गल्ती गरेका छन भने”

तिमीहरूले उसलाई दोष लगाउनुपर्छ

“तिमीहरूले उसलाई नियमहरू तोडेकोमा दोष ल्याउनुपर्छ” वा “तिमीहरूले उनका विरुद्धमा अभियोगहरू ल्‍याउनुपर्छ”