ne_tn/act/25/03.md

968 B

उनलाई कृपाको लागि बिन्ती गरे

यहाँ “उनलाई” शब्दले फेस्‍तसलाई जनाउँछ ।

कि फेस्तसले पावललाई यरूशलेममा बोलाऊन्

यसको अर्थ पावललाई यरूशलेमा लान फेस्तसले आफ्‍ना सिपाहीहरूलाई आदेश देऊन् भन्‍ने हो । वैकल्‍पिक अनुवादः “कि उनले पावललाई यरूशलेमा लान आफ्‍ना सिपाहीहरूलाई आदेश देऊन्”

ताकि तिनीहरूले उनलाई बाटोमा नै मार्न सकून्

तिनीहरूले पावललाई हमला गर्न गइरहेका थिए ।