ne_tn/act/21/33.md

1.6 KiB

पावललाई अँठ्याए

“पावललाई समाते” वा “पावललाई गिरफ्तार गरे”

तिनलाई बाँध्‍न आदेश दिए

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनलाई बाँध्‍न आफ्‍ना सिपाहीहरूलाई आदेश दिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

दुई साङ्लाहरूले

यसको अर्थ तिनीहरूले पावललाई दुई जना रोमी सिपाहीसँग बाँधे, र एउटा उनको एकतिर र अर्को चाहिँ अर्कोतिर थिए ।

तिनले उनी को थिए र उनले के गरेका थिए भनी सोधे

यसलाई प्रत्‍यक्ष उद्धरणमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “तिनले सोधे, ‘यो मानिस को हो ? यसले के गरेका छ ?’” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

तिनले उनी को थिए भनेर सोधे

प्रमुख कप्‍तानले भीडसँग बोले, पावलसँग होइन ।