ne_tn/act/21/28.md

640 B

मानिस, व्‍यवस्‍था र यस ठाउँ

“इस्राएलका मानिसहरू, मोशाको व्यवस्था, र मन्दिर”

साथै यसले ग्रीकहरूलाई पनि मन्दिरभित्र ल्याएको छ

यरूशलेमको मन्दिरको भित्री चोकमा यहूदी पुरुषहरूलाई मात्र प्रवेश गर्ने अनुमति थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)