ne_tn/act/21/27.md

2.1 KiB

सामान्य जानकारीः

पद २९ ले एसियाका यहूदीहरूको पृष्‍ठभूमि जानकारी दिन्छ ।

जोड्ने कथनः

यो पावलको गिरफ्तारीको वृत्तान्तको सुरुको अंश हो ।

सात दिनहरू

यी शुद्धीकरणको लागि भएका सात दिनहरू हुन् ।

मन्‍दिरमा

पावल आफैँ मन्दिरमा थिएनन् । तिनी मन्दिरको चोकमा थिए । वैकल्‍पिक अनुवादः “मन्दिरको चोकमा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

भीडलाई उत्तेजित बनाए

मानिसहरूलाई पावलमाथि रीसले चुर पारेर भड्‍काउने कुराका बारेमा तिनीहरूले भीडका भावनाहरूलाई खल्बलाएका जस्‍तो भनेका छन् । वैकल्‍पिक अनुवादः “धेरै सङ्ख्याका मानिसहरूलाई पावलसँग निकै रिसाउने बनाए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

उनीमाथि हात हाले

यहाँ “हात हाले” को अर्थ “पक्रे” वा “समाते” भन्‍ने हुन्छ । तपाईंले “हात हाले”लाई प्रेरितहरू ५:१८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “पावललाई समाते” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)