ne_tn/act/21/26.md

2.0 KiB

मानिसहरूलाई लिए

यी ती ४ जना मानिसहरू हुन् जसले भाकल गरेका थिए ।

तिनीहरूसँगै आफैँलाई मन्दिरमा शुद्धीकरण गर्दै

यहूदीहरू मन्दिरमा पस्‍नुअगाडि रीतिपूर्वक वा विधीपूर्वक शुद्ध हुनुपर्थ्यो । यो शुद्धीकरण गैरयहूदीहरूको सम्पर्कमा आउने यहूदीहरूले गर्नुपर्थ्यो ।

मन्‍दिरभित्र गए

प्रधान पूजाहारी मात्र भित्र जाने अनुमति भएको मन्‍दिरको भित्री भागमा तिनीहरू गएनन् । तिनीहरू मन्‍दिरको चोकमा प्रवेश गरे । वैकल्‍पिक अनुवादः “मन्‍दिरको चोकमा गए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

शुद्धीकरणका दिनहरू

यो मन्दिर परिसरमा पस्‍नु अगाडि तिनीहरूले गर्नुपर्ने शुद्धीकरणको प्रक्रियाभन्दा फरक प्रकारको शुद्धीकरणको प्रक्रिया हो ।

भेटी नचढाएसम्म

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरूले भेटीको रूपमा जनावरहरू नचढाएसम्म” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)