ne_tn/act/21/24.md

2.7 KiB

यी चारजना मानिसहरूलाई लैजानुहोस्, र उनीहरूसँगै आफैँलाई शुद्धीकरण गर्नुहोस्

तिनीहरूले आफूलाई रीतिअनुरूप शुद्ध तुल्‍याउनुपर्थ्‍यो, र यसरी तिनीहरूले मन्‍दिरमा आराधना गर्न सक्दथे । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तिनीहरूको खर्च तिरिदिनुहोस्

“तिनीहरूलाई चाहिने कुराको खर्च तिरिदिनुहोस् ।” यो खर्च भाले र पोथी भेडाको पाठो, एउटा भेडा, अन्‍न र अर्घबलिहरू किन्‍नको लागि हुन्थ्यो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

उनीहरूले आफ्नो कपाल खौरिउन्

कुनै व्‍यक्ति आफूले गर्न भनेर परमेश्‍वरमा गरेको भाकल पूरा गर्ने यो एउटा सङ्केत थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction)

तपाईंको बारेमा उनीहरूलाई भनिएका कुराहरू

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मानिसहरूले तपाईंको बारेमा भनिरहेका कुराहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

व्यवस्थालाई पछ्याउनु

यसले व्‍यवस्‍था पालन गर्ने कुराका बारेमा यो व्‍यवस्‍था ‍एक जना अगुवा हो र मानिसहरू त्‍यसको पछिपछि लाग्छन् भने जस्‍तो गरी भन्‍दछ । वैकल्‍पिक अनुवादः “व्यवस्थाको पालना गर्नु” वा “मोशाको व्यवस्था र अन्य यहूदी रीतिहरूअनुसार जीवन जिउने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)