ne_tn/act/21/23.md

436 B

भाकल गरेका चार जना मानिसहरू

“परमेश्‍वरसँग प्रतिज्ञा गरेका चारजना मानिसहरू ।” यो भाकलमा भाकल गर्ने व्यक्तिले तोकिएको समय नसकिएसम्म मद्य पिउँदैन वा कपाल काट्दैन ।