ne_tn/act/21/17.md

1006 B

सामान्य जानकारीः

यहाँ “उनी” र “उनको” शब्दहरूले पावललाई जनाउँछन् । “उनीहरू” शब्‍दले एल्‍डरहरूलाई जनाउँछ ।

जोड्ने कथनः

पावल र तिनका सङ्गीहरू यरूशलेममा आइपुग्छन् ।

भाइहरूले हामीलाई स्वागत गरे

यहाँ “भाइहरू”ले यरूशलेममा भएका विश्‍वासीहरूलाई जनाउँछ, चाहे पुरुष वा स्‍त्री जो होऊन् । वैकल्‍पिक अनुवादः “सङगी विश्‍वासीहरूले हामीलाई स्वागत गरे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-gendernotations)