ne_tn/act/21/16.md

685 B

उनीहरूले तिनीहरूसँग एकजना मानिस ल्याए

“उनीहरूका बीचमा एकजना मानिस थिए”

साइप्रसका मानिस मनासोन

मनासोन साइप्रस टापूबाटका मानिस थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

पुराना चेला

यसको अर्थ हुन्छ कि येशूलाई सुरुमा विश्‍वास गर्नेहरूमध्‍ये मनासोन एकजना थिए ।