ne_tn/act/21/14.md

1.3 KiB

पावलले कुरा मानेनन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “पावलले हामीलाई आफूलाई मनाउन दिएनन्” वा “हामीले पावललाई मनाउन सकेनौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

मनाए

तिनीहरूले पावललाई के नगर्नलाई मनाउन सकेनन् भनेर तपाईंले स्‍पष्‍ट बनाउनुपर्ने हुन सक्‍छ । वैकल्‍पिक अनुवादः “यरूशलेममा नजानलाई मनाउन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

प्रभुको इच्‍छा गरियोस्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “प्रभुले योजना गर्नुभए जस्‍तै हरेक कुरा होस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)