ne_tn/act/21/10.md

1.1 KiB

सामान्य जानकारीः

यहाँ “हामी” र “हामीलाई” शब्दहरूले लूका, पावल, र तिनीसँग भएकाहरूलाई जनाउँछन्, तर पाठकलाई होइन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

जोड्ने कथनः

यसले कैसरियामा पावलको बारेमा अगाबस अगमवक्ताद्वारा भनिएको भनिएको एउटा अगमवाणीको विषयमा बताउँछ ।

अगाबस नामका एकजना अगमवक्ता

यसले कथामा एउटा नयाँ व्‍यक्तिलाई परिचय गराउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-participants)

अगाबस नामका

अगाबस यहूदियाबाटका मानिस थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)