ne_tn/act/21/09.md

962 B

यी मानिस

पद ८ बाटका “फिलिप” ।

अब

यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ लूकाले फिलिप र तिनका छोरीहरूको बारेमा पृष्‍ठभूमि जानकारी दिन्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

चार जना कुमारी छोरीहरू थिए जसले अगमवाणी गर्थे

“चार जना कन्या छोरीहरू जसले परमेश्‍वरबाट नियमित रूपमा सन्देश प्राप्‍त गरेर बाँड्थे”